आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?

काठमाडौं, २५ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २१ पैसा र विक्रिदर १३२ रुपैयाँ ८१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ १० पैसा र विक्रिदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ४७ पैसा र विक्रिदर ९८ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);