काठमाडौं, २४ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २३ पैसा र विक्रिदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८४ पैसा र विक्रिदर १४५ रुपैयाँ ५० पैसा रहेकोछ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २ पैसा र विक्रिदर ८६ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।