कोशीको मुख्यमन्त्री थापाको नियुक्ति सर्वोच्च अदातलद्वारा बदर | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

कोशीको मुख्यमन्त्री थापाको नियुक्ति सर्वोच्च अदातलद्वारा बदर

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्च अदातलले बदर गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको हो।

प्रदेश सभाका सभामुखले पनि मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कुरा असंवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ।

गत असार २१ गते सत्तारूढ गठबन्धनका दलहरूले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। सोहि बमोजिम गौतम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

ताजा समाचार