सात वटै प्रदेशमा मुख्य निर्वाचन अधिकृत नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सात वटै प्रदेशमा मुख्य निर्वाचन अधिकृत नियुक्त

pradesh

काठमाडौं, २८ पुष । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले सातै प्रदेशमा निर्वाचन गराउन सम्बन्धित जिल्लाका न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेकोे हो । आयोगले १ नम्बर प्रदेशमा राजुकुमार खतिवडा, प्रदेश २ मा राधाकृष्ण उप्रेती, प्रदेश ३ मा बालमुकुन्द दवाडी, प्रदेश ४ मा दीपेन्द्र अधिकारी, प्रदेश ५ मा हेमन्त रावल, प्रदेश ६ मेदिनीप्रसाद पौडेल र प्रदेश ७ मा जयानन्द पनेरुलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);