सुन प्रकरणः चीन भाग्न लागेका लिङ चुवान विमानस्थलबाटै पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सुन प्रकरणः चीन भाग्न लागेका लिङ चुवान विमानस्थलबाटै पक्राउ

काठमाडौं । सय केजी सुन प्रकरणमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ नागरिक लिङ चुवानलाई प्रहरीले बिहिबार विमानस्थलबाटै पक्राउ गरेको हो। चीन भाग्न लागेको अवस्थामा प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रहरीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट ठूलो मात्रमा सुन बरामद गरेको थियो । सुन १०० केजी भनिएपनि अहिलेसम्म तौल गरिएको छैन् । ब्रेक सु र सुनको तौल १५५ किलो रहेको बुझिएको छ । अबको केहिबेरमा ब्रेक सु बाट निकालेर सुन मात्र तौलीने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);