सिन्धुली जिल्ला र आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउनु अनुरोध | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

सिन्धुली जिल्ला र आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउनु अनुरोध

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सिन्धुली जिल्ला र आसपासका क्षेत्रमा सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

सिन्धुली जिल्ला र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको हुँदा आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको हो ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका एक÷दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);