सामान्य अंकले घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेप्से परिसूचक ४.७३ अंकले घटेको छ ।

नेप्से ४.७३ अंकले घट्दा नेप्से इन्डेक्स २०७२.२४ विन्दुमा पुगेको हो । आज २ अर्ब ८५ करोड ९४ लाख ९० हजार माथिको कारोबार भएको हो ।

आज ७९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);