नेप्से १२.८१ अंकले घट्यो, साेमबारदेखि एक साताका लागि कारोबार बन्द  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेप्से १२.८१ अंकले घट्यो, साेमबारदेखि एक साताका लागि कारोबार बन्द 

काठमाडौं। बुधबार नेप्से परिसूचक १२.८१ अंकले घटेको छ। आज नेप्से शून्य दशमलव ६९ प्रतिशतले घटेर १८४५.५१ बिन्दुमा पुगेर बन्द भएको छ।
आज २१६ वटा धितोपत्रको ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार अभियान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर ८८८ रुपैयाँमा ८० पैसामा बन्द भएको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य २३५ रुपैयाँ ६० पैसा पुगेको छ।

तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार अन्तिम दिन हो । सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से एक साताका लागि बन्द रहनेछ। अब नेप्से १४ कात्तिकमा खुल्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);