आज कतिमा साट्न पाइन्छ विदेशीमुद्रा ? | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

आज कतिमा साट्न पाइन्छ विदेशीमुद्रा ?

dollar

काठमाडौं, २५ असार । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९ पैसा र विक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८९ पैसा र विक्रिदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यसैगरी, एक युके पाउण्ड स्ट्रलिङको खरिददर १६९ रुपैयाँ ५८ पैसा र विक्रिदर १७० रुपैयाँ ३५ पैसा रहेको बैंकले जनाएको छ ।

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);