काठमाडौं, २५ असार । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९ पैसा र विक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८९ पैसा र विक्रिदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यसैगरी, एक युके पाउण्ड स्ट्रलिङको खरिददर १६९ रुपैयाँ ५८ पैसा र विक्रिदर १७० रुपैयाँ ३५ पैसा रहेको बैंकले जनाएको छ ।