आज देखि संसद चल्ने, प्रधानमन्त्रीले जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

आज देखि संसद चल्ने, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, २४ असार । केही दिनदेखिको संसद अबरोध अब हट्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएपछि अवरुद्ध संसद खुलाउने सहमति भएको हो ।

आज ३ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो धारणा राख्ने छन् ।

एमालेले प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्लीसमेत गएको भनेर अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले दुवै सदन अबरुद्ध गर्दै आएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);