डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८१, बुधवार

डलरको भाउ आज कति ?

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९ पैसा र विक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी,एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ७३ पैसा र विक्रिदर १४४ रुपैयाँ ३९ पैसा रहेको छ ।

यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७१ पैसा र विक्रिदर ८८ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);