सत्तागठबन्धनको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

सत्तागठबन्धनको बैठक जारी

काठमाडौं, २१ असार । सत्तारुढ दलको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।

आजको बैठकमा एमालेले गरेको संसद अवरोध, मिटरब्याजविरुद्धको अध्यादेश निस्क्रिय भएकोबारे छलफल भइरहेको बुझिएको छ ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी,लोसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीका शिर्ष नेताहरु सहभागी छन् ।

प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै संसद अवरोध गरीरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);