तीन संसदीय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

तीन संसदीय समितिको बैठक आज

काठमाडौं, २१ असार । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ भने अर्थ समितिको बैठक बिहान १० बजे बस्दैछ ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । समितिहरुम समितिगत विषयमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);