एमालेले बोलायो संसदीय दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै संसदीय दलको बैठक बोलाएको छ ।

पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी एक कार्यक्रममा बताएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले आज संसदीय दलको बैठक साढे १ बजे सिंहदरबारमा बोलाएको हो ।

प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले त्यस्तो बोल्न नहुने एमालेको तर्क छ । सरदार सिंहको पुस्तक विमोचनको क्रममा प्रचण्डले उक्त अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);