नेकपा एमालेको संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज बस्ने प्रतिनिधिसभा बैठक अगाडी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । आजको बैठकमा संसद्मा नेकपा एमालेको भूमिका तथा पछिल्ला घटनाक्रम र विषयवस्तुबारे थप स्पष्ट पारिने बताइएको छ ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरहँदा संसदमा विधेशक र बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरी प्रतिस्थापन विधेयक प्रस्तुत गरिएको थियो । त्यो विषयलाई लिएर एमालेले आपत्ती जनाउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);