अर्घाखाँचीमा पहिरोले घर च्यापेर एकै परिवारका ३ बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

अर्घाखाँचीमा पहिरोले घर च्यापेर एकै परिवारका ३ बालबालिकाको मृत्यु

काठमाडौं, १९ असार । अर्घाखाँचीको पणेनामा आज बिहान गएको पहिरोमा परी ३ जनाले ज्यान गुमाएका छन् । बिहान ६ बजे घरमाथिबाट खसेको पहिरोले ३ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरीएकाहरु चार जना बालबालिकामध्ये एक जनाको सकुशल उद्धार गरिएको छ । मृत्यु हुनेमा अन्जु रास्कोटी, धनबहादुर र खुमबहादुर रास्कोटी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको उमेर क्रमशः ११,१० र १२ वर्ष रहेको छ । परिवारका अन्य २ जना गोठमा गएको बेला घरमाथि पहिरो झरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);