पहिरोले पुरिँदा काठमाडौंको टोखामा दुई बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिरोले पुरिँदा काठमाडौंको टोखामा दुई बालबालिकाको मृत्यु

dead-body

काठमाडौं, ६ साउन । पहिरोले पुरिएर काठमाडौंको टोखा–१ को टासीडाँडामा दुई बालबालिकाको मृत्यु भएको छ।

वर्ष ३/३ का सचिन राना र सन्ध्या रानाको पहिरोमा पुरिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ। मृतक बालबालिका जुम्ल्याहा हुन्। बिहान खाना खाने समयमा पहिरो जाँदा उनीहरूको भएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);