आज श्री एयरलाइन्सको सबै उडान बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

आज श्री एयरलाइन्सको सबै उडान बन्द

काठमाडौं, १७ असार । आज (आइतबार) श्री एयरलाइन्सले सबै उडान स्थगित गर्ने भएको छ । शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरेको हो ।

सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । यससँगै एयरलाइन्सले आइतबार सबै जहाज ग्राउन्डेड गरिएको हो । सोमबारसम्म सबै प्राविधिक जाँच गरेपछि नियमित उडान हुने एयरलाइन्सले जनाएको छ ।

शनिबार काठमाडौंबाट धनगढीतर्फ उडान भरेको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्किएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);