२९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने ठकेन्द्र पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

२९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने ठकेन्द्र पक्राउ

दाङ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका ४ घर भई हाल बंगलाचुली गाउँपालिका ५ मुर्कुटी बजार डेरा गरी बस्ने ३९ वर्षीय ठकेन्द्र सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);