काठमाडौं, १५ असार । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका छन् ।
धान दिवसको अवसरमा निकालिएको ¥यालीमा ओली पत्नी राधिका शाक्यसँगै सहभागी भएका थिए ।
¥याली गेस्टहाउस चौरदेखि चौबीसकोठीसम्म भएको थियो ।
कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पु¥याउनुपर्ने ओलीले बताए ।