प्रधानमन्त्री प्रचण्ड पोखरा जादैं | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड पोखरा जादैं

काठमाडौं, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पोखरा जाने भएको छन् ।

गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुने कार्यक्रममा प्रदेश सरकारका समस्या सुन्न प्रचण्ड उता जान लागेका हुन् ।

२ दिने मुख्यमन्त्री सम्मेलनको उदघाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम छ ।

भेलामा प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा अनुभव आदानप्रदान र छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);