काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग दुई गोलले पछि परेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा भारतले नेपाललाई दुई गोलले पछि पारेको हो ।
खेलको ६१ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए । साथै, अर्को गोलपनि ६९औं मिनेटमा क्षेत्रीले नै गरे ।