भुकम्प पीडितले पहिलो किस्ताको अनुदान रकम पाउन सकेनन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भुकम्प पीडितले पहिलो किस्ताको अनुदान रकम पाउन सकेनन

paisa

काठमाडौ, २६ पुष । भुकम्प गएको तिन वर्ष पुग्न लाग्दा समेत अझै भुकम्प पीडितले पहिलो किस्ताको अनुदान रकम पाउन सकेका छैनन् । गोदावरी नगरपालिकाका विभिन्न स्थानका भुकम्प पिडितले ललापुर्जाका अभावमा पहिलो किस्ताको रकम पाउन सकेका छैन् ।

गुठीको जग्गामा बस्दै आएका पीडितले झन प्रक्रियागत झन्झटका कारण किस्ता लिनै समस्या परेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);