वेस्ट इन्डिजविरुद्ध दिपेन्द्रले तोडे २३० रनको साझेदारी, पुरान क्याचआउट | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

वेस्ट इन्डिजविरुद्ध दिपेन्द्रले तोडे २३० रनको साझेदारी, पुरान क्याचआउट

काठमाडौं । विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले चौथो विकेट हात पारेको छ ।

जिम्बावेमा जारी खेलमा कप्तान साई होप र निकोलस पुरानले सतक पुरा गरेका थिए । नेपालका लागि चौथो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका थिए । पुरान ११५ रन बनाएर पबिलिए फर्किएका छन् ।

वेस्ट इन्डिजले ४४औं ओभरमा ४ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ।

नेपालका सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरीले, करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए।

Leave a Reply