काठमाडौं, ७ असार । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ १ पैसा र विक्रिदर १४३ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६१ पैसा र विक्रिदर ८९ रुपैयाँ १ पैसा रहेको बैंकले जनाएको छ ।