प्रतिलिपी अधिकार वर्तमान प्रविधि सुहाउँदो बन्नेछः सचिव अधिकारी | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

प्रतिलिपी अधिकार वर्तमान प्रविधि सुहाउँदो बन्नेछः सचिव अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अब बन्ने प्रतिलिपी अधिकार वर्तमान प्रविधि सुहाउँदो हुने बताएको छ ।

बुधवार काठमाडौंमा संगीत दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले विश्व परिवेशलाई मध्यनजर गरेर नै अहिलेको प्रतिलिपी अधिकार बनाइने प्रीतवद्धता जनाउनु भयो । उहाँले प्रतिलिपी अधिकारमा केही दण्ड सजायका विषयहरु समावेश हुने मागलाई सम्बोधन गर्नेपनि बताउनु भयो ।

सचिव अधिकारीले अबको प्रतिलिपि अधिकार ऐन अनुभव प्राप्त विज्ञहरुले दिएका सुझावका आधारमा बन्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);