राष्ट्रिसभामा प्रतिलिपी अधिकार ऐन पहिलो संसोधन विधेयक दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिसभामा प्रतिलिपी अधिकार ऐन पहिलो संसोधन विधेयक दर्ता

उडड्यनमन्त्री योगेशकुमार भट्टराई

काठमाडौं, २९ जेठ । बिहिबार राष्ट्रिसभामा प्रतिलिपी अधिकार ऐन पहिलो संसोधन विधेयक २०७७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले दर्ता गराउनु भएको छ ।

बौद्धिक सम्पतिको संरक्षण र यस ऐनलाई समयसापेक्ष बनाउनु आवश्यक रहेको बताउदै उक्त विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले बताउनु भएको छ । प्याटेन्ट राईटको कुराहरु अन्तर्राष्ट्रिय विषय रहेको हुनाले यसलाई संशोधन गरेर समयसापेक्ष बनाउने र देशमा भएको बौद्धिक सम्पतिको समेत प्रयोग गरिने उल्लेख गर्नुभयो । यसअघि प्याटेन्ट राईट सम्बन्धी अवधारणाहरु २०५९ सालमा दर्ता भएको थियो ।।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);