हिमपहिरोमा परि एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हिमपहिरोमा परि एकजनाको मृत्यु

बासुदेव बडु

दार्चुला । दार्चुलाको अपिहिमाल गा.पा को रोखापु पाटनमा हिमपहिरोमा परि मँगलवार एक जनाको मृत्यु भएको छ ।

हिमपहिरोमा परि ज्यान गुमाउनेमा अपिहिमाल गाउँपालिका ४ गैरि का ४५ वर्षीय लक्ष्मण सिंह बोहरा रहेको अपि हिमाल गा.पा का अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिएका छन् ।

अपिहिमाल गा पा १ रोखापु पाटनमा यार्सागुम्बा सङ्कलन गर्दै गर्दा हिम पहिरोमा परी मृत्यु भएको र आफन्तले शवको आज अन्तिम सँस्कार गरिसकेको अपि हिमाल गा.पा का अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);