बालवालिकालाई प्रहरीद्दारा उद्दार | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

काठमाडौं, २६ पुष ।  जुम्लाको पतरासी गाउंपालिकाबाट भारत तर्फ लगिदै गरेका २० जना बालवालिकालाई प्रहरीद्दारा उद्दार गरिएको छ ।    भारत लान खोज्ने दुई जना प्रहरी नियन्त्रणमा राखिएको छ ।