रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं, ४ असार । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । बैठक आज बिहान ७ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);