गोपाल भट्टराई , दाङ ६ बैशाख । जिल्ला समन्वय समिति मार्फत दाङमा चालु आर्थिक वर्ष सञ्चालन हुने ४० प्रतिसत योजनाहरु अझै सम्झौता हुन सकेको छैन । आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा ४० प्रतिसत योजनाहरु ऋझै सम्झौता नभएको जिल्ला समन्वय समितिले जनाएको छ । उपभोक्ताहरुलाई योजना सञ्चालनका लागी सम्झौता गर्न बारम्बार आग्रह गर्दा पनि ढिलाई गरिरहेको स्थानिय विकास अधिकारी कुल वहादुर जिसीले बताउनु भयो । चालु आर्थिक वर्षम ागर्ने विकासका योजना एक हजार एक सय भन्दा बढि रहेकोमा अहिले सम्म ७ सय योजना मात्रै सम्झौता भएको जिसीले बताउनु भयो । समयमै काम सुरु नहुदाँ आर्थिक वर्षको अन्त्यमा जबरजस्ती रुपमा काम सम्पन्न भएको देखाउने प्रबृत्ति यस पटक पनि दोहोरीने देखिएको छ ।
चालिस प्रतिसत मात्रै योजना सम्झौता
गोपाल भट्टराई , दाङ ६ बैशाख ।
जिल्ला समन्वय समिति मार्फत दाङमा चालु आर्थिक वर्ष सञ्चालन हुने ४० प्रतिसत योजनाहरु अझै सम्झौता हुन सकेको छैन । आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा ४० प्रतिसत योजनाहरु ऋझै सम्झौता नभएको जिल्ला समन्वय समितिले जनाएको छ । उपभोक्ताहरुलाई योजना सञ्चालनका लागी सम्झौता गर्न बारम्बार
ताजा समाचार
आइसिसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित
२५ मिनेट अघि
निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा
३४ मिनेट अघि
देशभर हर्षोल्लासका साथ ग्याल्पो ल्होसार मनाइँदै
२ घन्टा अघि




