लिचिको दाना अड्किएर ३ वर्षे बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

लिचिको दाना अड्किएर ३ वर्षे बालकको मृत्यु

काठमाडौं, १ असार । गएराति एक बालकको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारका ३ वर्षीय क्रियान तामाङको घाँटीमा दाना अड्किएर मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);