वार्मअप खेलमा आज नेपाल ओमानसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

वार्मअप खेलमा आज नेपाल ओमानसँग भिड्दै

काठमाडौं, ३२ जेठ । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बाबेको हरारेमा शुरु हुनेछ ।

पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो भने पहिलो वार्मअप खेलमा ओमान घरेलु टोली जिम्बाबेसँग २८ रनले पराजित भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);