आज नेपाल र युएई भिड्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

आज नेपाल र युएई भिड्दै

काठमाडौं, ३० जेठ । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिष्पर्धा गर्दैछ ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा शुरु हुनेछ । जिम्बाबे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो ।

तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो । दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);