स्थानीय निकायमा वाणिज्य बैंकको शाखा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्थानीय निकायमा वाणिज्य बैंकको शाखा

काठमाडौं, २५ पुष ।मूलुकमा हाल ३ सय ३५ वटा स्थानीय निकायमा वाणिज्य बैंकको शाखा पुगेको छ ।

थप ७ वटा स्थानीय तहमा पनि यही पुस महिनाभित्रै बैंकहरु पुग्ने भएका छन । बाणिज्य बैंकको शाखा विस्तार हुने क्रम बढेसगै कुल ३ सय ४२ स्थानीय निकायमा वाणिज्य बैंकको पहुँच पुग्ने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);