एनसीसी बैंकले काठमाडौंको महाराजञ्जमा नयाँ शाखा खोल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एनसीसी बैंकले काठमाडौंको महाराजञ्जमा नयाँ शाखा खोल्यो

ncc bank

काठमाडौं, १८ माघ । बैंकले आफ्नो ८० औं शाखा महाराजगञ्जमा खोलेको हो । शाखाको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले विहिबार उद्घाटन गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सेवा विस्तारका क्रममा शाखा बढाइएको बताए ।

प्रमुख कार्यकारी अधिकृत अर्यालले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी हकप्रद शेयर र स्वाप रेसियाबाट बचेको रकमबाटपुर्याउने बताए । बैंकको चुक्ता पुँजी हाल ४ अर्ब ६७ करोड रुपैयाँ छ । शाखा उद्घाटनका क्रममा राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले १ सय १० वटा स्थानीय तहमा वाणिज्य बैंक विहिन हुने देखिएको बताए ।

हाल ३ सय २१ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलिसकेका छन् भने ३ सय २२ वटा स्थानमा बैंकहरु शाखा खोल्ने प्रक्रियामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);