स्वीट्जरल्याण्डका राजदूतबाट शिष्टाचार विदाई भेट | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

स्वीट्जरल्याण्डका राजदूतबाट शिष्टाचार विदाई भेट

काठमाडौं, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत H.E. Ms. Elisabeth Von Capeller ले शिष्टाचार विदाई भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राजदूत ले शिष्टाचार विदाई भेट गरेका हुन् ।

सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डका बीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । साथै, राष्ट्रपतिले राजदूतलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);