ब्याक गर्दा कालिकोटमा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

ब्याक गर्दा कालिकोटमा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, २५ जेठ । कालिकोटको रास्कोट–२ सेराचौर बसपार्कमा जिप दुर्घटना भएको छ ।

ग ३ च ४६१० नम्बरको जीप ब्याक गर्ने क्रममा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीको अनुसार मृत्यु हुनेमा मनबहादुर शाही र मनकुमारी शाही रहेका छन् ।

दुर्घटनामा परी रिता शाही गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);