प्रतिनिधि सभा बैठक साढे १ बजे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रतिनिधि सभा बैठक साढे १ बजे

काठमाडौं, २३ जेठ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक साँढे २ घण्टापछिलाई सरेको छ । संसद चलाउनेबारे सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक साढे १ बजेलाई सारिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको सम्लग्नता रहेको विषयमा सरकारसँग जवाफ माग्ने तयारी गरेअनुसार सभामुखले सबै दललाई जानकारी गराइसकेका छन् ।

आजको बैठकमा बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);