११ बजे बोलाइएको संसद बैठक अझै बस्न सकेन | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

११ बजे बोलाइएको संसद बैठक अझै बस्न सकेन

काठमाडौं, २३ जेठ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अहिले (१२) बजेसम्म पनि बस्न सकेको छैन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको सम्लग्नता रहेको विषयमा सरकारसँग जवाफ माग्ने तयारी गरेका छन् ।

यसबारेमा सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा यसबारे जानकारी गराएका हुन् ।

आजको बैठकमा बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

ताजा समाचार