पाल्पा जिप दुर्घटनामा दुधे बालकसहित ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

पाल्पा जिप दुर्घटनामा दुधे बालकसहित ४ जनाको मृत्यु

काठमाडौं, २२ जेठ । पाल्पामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

रैनादेवी छहरा–८ सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटना हुँदा घाइते भएकाहरुको उपचाररत दुधे बालक संयोग गौतमको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकसहित हालसम्म मृत्यु हुनेमा श्यामकला परियार, रमेश विक, सीता गौतम रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);