पाल्पामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

पाल्पामा जिप दुर्घटना, दुई जनाको मृत्यु

पाल्पा,२४ चैत । पाल्पाको तानसेन नगरपालिकास्थित काजिपौवामो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सोमबार राति काजीपौवाबाट कुखुरा लिएर तानसेनका लागि छुटेको लु २ च ६३२ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दूर्घटनामा चालक बगनाँसकाली गाउँपालिका ४ का २० वर्षिय बिजय खाम्चा मगर र रिब्दीकोट ४ का २७ वर्षिय राज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

घाइते दुबै जनाको उपचारका लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);