दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

दुवै सदनको बैठक बस्दै

काठमाडौं, २१ जेठ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रश्तुत गरेको बजेटको बारेमा छलफल हुनेछ ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रश्तुत गरेको थियो । आजको बैठकमा बजेटमाथि सांसदहरुले आफ्नो विषयमा धारणा राख्नुहुनेछ ।

Leave a Reply

ताजा समाचार