सुनको मुल्यले राख्यो नयाँ रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सुनको मुल्यले राख्यो नयाँ रेकर्ड

काठमाडौं, १८ जेठ । नेपाली बजारमा आज सुनको भाउ बृद्धि भएको छ । सुनको आज भएको मुल्य वृद्धिले अहिलेसम्मकै रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार १ लाख १२ हजार रुपैयाँमा खरिद विक्रि भएको थियो ।

त्यसैगरी, आज तेजावी सुनको मुल्य १ लाख ११ हजार ९५० कायम भएको छ । र चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);