काठमाडौं, १८ जेठ । आज संसदीय दुई समितिको बैठक बस्दैछ ।
बैठक प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बैठकमा समितिगत विषयहरुको छलफल हुनेछ ।

३ घन्टा अघि