सरकारले गाँजा खेतिको सम्भाब्यता अध्ययन गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

सरकारले गाँजा खेतिको सम्भाब्यता अध्ययन गर्ने

काठमाडौं । सरकारले औषधीजन्य प्रयोगका लागि गाँजा खेतिको सम्भाब्यता अध्ययन गर्ने भएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव. २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गर्नुभएको हो ।

साथै, सरकारले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धी गर्दा कुनै पनि प्रकारका शुल्क नलाग्ने घोषणा गरेको छ ।

Leave a Reply