काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।
बजेट प्रस्तुत गर्न अर्थमन्त्री संसद भवनमा प्रवेश गरिसक्नभएको छ । ४ बजेबाट सुरु हुने भनिएको बैठक केहि समय ढिला भएको छ ।
संसद भवन पस्नु अघि मन्त्री महतले सञ्चारकर्मीहरुलाई तस्विरका लागि पोज दिएका थिए ।