रेशमलाई माफी दिने फाइल राष्ट्रपति कार्यालयबाट फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

रेशमलाई माफी दिने फाइल राष्ट्रपति कार्यालयबाट फिर्ता

resham chaudhari

काठमाडौं । रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपति कार्यालयबाट फिर्ता गएको छ ।

सरकारले चौधरीलाई माफी दिन सिफारिस मंगलबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहोराले चौधरीलाई माफी दिन नहुने भन्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);