काठमाडौं । काठमाडौं उपत्यकामा भोली सार्वजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।